अन्तर्राष्ट्रिय

 

 Khabar Bhandar

  फाइल तस्बिर नयाँ दिल्ली- भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा दुई दिन लकडाउन गर्न सुझाव दिएको छ। केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदूषणको मात्रा न्यूनीकरण गर्नका लागि लकडाउन गर्न अदालतले शनिबार सुझाव दिएको हो। भारतका प्रधानन्यायाधीश एनभी रमण, न्यायाधीशहरु डी वाई चन्द्रचुडा र सूर्यकान्तको इजलासले दिएको   विस्तारमा...

  २०७८ कार्तिक २७, शनिबार १८:००
    0
 Khabar Bhandar

  कार्तिक २१ । न्युजिल्याण्डमा आइतबार बिहानदेखि इच्छा मृत्युलाई कानुनी आधार प्राप्त भएको छ । योसँगै न्युजिल्याण्ड ती सीमित देशहरूको सूचीमा परेको छ जहाँ इच्छा मृत्युलाई कानुनी मान्यता दिइएको छ । यस सूचीमा स्वीटजरल्याण्ड, नेदरल्याण्ड, स्पेन, बेल्जियम, लग्जमबर्ग, क्यानडा, अस्ट्रेलिया र कोलम्बिया सामेल छन् ।   विस्तारमा...

  २०७८ कार्तिक २१, आईतवार १३:१६
    0
 Khabar Bhandar

  काबुल – अफगानिस्तानमा तालिवानले लेस्बियन, गे, बोइसेक्सुअल तथा ट्रान्सजेन्डर (एलजीबीटी) समूहका व्यक्तिहरुको सूची तयार गर्दै उनीहरुलाई कुनै पनि बेला हत्या गर्ने चेतावनी दिएको छ । एलजीबीटीको हक अधिकारका लागि काम गर्दै आएको एक गैरसरकारी संस्थाले तालिवानले एलजीबीटीमा आबद्ध व्यक्तिको हत्या सूची तयार पारेको दाबी   विस्तारमा...

  २०७८ कार्तिक २१, आईतवार १०:४९
    0
 Khabar Bhandar

फाइल तस्विर   काठमाडौं, कार्तिक ९ । पोनोग्राफी प्रकरणमा राज कुन्द्रा जेल परेपछि बलिउड अभिनेत्री शिल्पा शेट्टीको वैवाहिक सम्बन्धका विषयमा अनेक अड्कलबाजी भइरहेका थिए । राज जेल परेपछि शिल्पाले सम्बन्धविच्छेद गर्न सक्ने भनेर चर्चा चलिरहेको समयमा शिल्पाले राजका लागि कपाल नै खौरिएकी छन् । उनले   विस्तारमा...

  २०७८ कार्तिक ९, मंगलवार १७:३७
    0
 Khabar Bhandar

  काठमाडौं, कार्तिक ७ । दूध र मासु दुवैमा उपयोग हुने भैंसी प्रवद्र्धनका लागि भैंसी सम्मेलन हुने भएको छ । भैंसीपालन, व्यवस्थापन, बजारीकरण, उपयोगितालगायतका बारेमा नवीनतम वैज्ञानिक खोज, अनुसन्धान र प्रसार प्रविधिद्वारा भैंसीपालनको विकास र सबलीकरणमा योगदान पुर्‍याउने उद्देश्यका साथ दशौं एसियन भैंसी सम्मेलन भर्चुअल   विस्तारमा...

  २०७८ कार्तिक ७, आईतवार ०९:०७
    0