अर्थ

२९ भदौं, स्याङ्जा । मुक्तिनाथ विकास बैंक अर्जुनचौपारी शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंक अन्र्तगत लघुवित्त विभागमा आबद्ध महिला सदस्यहरुको सहभागितामा अर्जुनचौपारी बजारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो । वित्तीय साक्षरतामा सहभागि महिला सदस्यहरुलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले मुक्तिनाथ विस्तारमा...

युवराज पौडेल मुक्तिनाथ विकास बैङ्कको बिरुवा शाखामा केन्द्र गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सोमबार सम्पन्न भएको छ । बिरुवा बजारमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले मुक्तिनाथ विकास बैङ्कको योगदानको चर्चा गर्दै पुनः यसकै कृषि कम्पनी विकास हुनु कृषिको व्यावसायिकताका विस्तारमा...

खबर भण्डार संवाददाता संस्थाको ११ औ बार्षिकउत्सबको अबसरमा सपिङ् ब्याग बितरण शुभारम्भ गरेको छ । "सफा पुतलिबजार राख्न, हाम्रो सानो प्रयत्न" नारा अंकित झोला पुतलिबजार नगरपालिका प्रमुख तुलसिराम रेग्मिलाई हस्तान्तरण गरि शुभारम्भ गरिएको हो । प्लास्टिकजन्य झोला बिस्थापन गर्न सहयोग पुर्याउने उद्देश्यले बितरण गर्न विस्तारमा...

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पोखरा शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीले सवारी दुर्घटनाको कारण उपचारको क्रममा मृत्यु भएका दिव्यनगर ७, चितवन (हाल पोखरा) निवासी कृष्ण बहादुर गुरुङको श्रीमती पवित्रा गुरुङ लाइ २१ लाख ४६ हजार २ सय ५० रुपैयाँ दाबी विस्तारमा...

स्याङ्जा, पौष १० । भीरकोट उद्योग वाणिज्य संघको दोस्रो अधिवेशबाट जगदीशप्रसाद कोइरालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । गत कार्यकालमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी समाल्नुभएका कोइरालाले आगामी ३ वर्षको लागि अध्यक्ष पदको जिम्मेवारी समाल्नुहुनेछ । आज सम्पन्न भएको बन्द सत्रमा सम्पूर्ण सदस्यहरु सर्वसम्मत निर्वाचित भएको विस्तारमा...