खेलकुद

एनपी कोइराला, २५ असोज २०७९ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत स्याङ्जाको वालिङमा संचालन हुने महिला फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। यही असोज २८ देखि कार्तिक ३ गतेसम्म वालिङ नगरपालिका वडा नं ८ स्थित मालेबगर खेल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको विस्तारमा...

चैत्र १२, २०७८ स्याङ्जाको आँधीखोला गाउँपालिकाद्वारा आयोजित तेस्रो अध्यक्ष कप रनिङ शिल्ड तथा विविध सांस्कृतिक कार्यक्रम २०७८ आज शनिबार सम्पन्न भएको छ । चैत १० देखि सञ्चालन भएको प्रतियोगिता शनिबार गण्डकी प्रदेश सभा सदस्य माननीय मीन प्रसाद गुरुङको प्रमुख आतिथ्यमा समापन गरिएको छ । विस्तारमा...

चैत्र १, २०७८ । स्याङ्जाको कालीगण्डकीमा प्रथम कालीगण्डकी कप २०७८ अन्तर्गत खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । नव मिर्मिरे युवा क्लब कालीगण्डकी ६ द्वारा आयोजित उक्त कालीगण्डकी कप भलिबल प्रतियोगिता समापन समारोह गण्डकी प्रदेश नेपाली काङ्ग्रेस संसदीय दलका सचेतक सांसद भागवत् प्रकाश विस्तारमा...

स्याङ्जा, फागुन २८। स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नम्बर १ सिरुवारीस्थित कुर्ले झाँक्रीथानमा १० औं शिरसुवा गम्भीर सिंह गुरुङ स्मृतिकप भलिबल प्रतियोगिता सम्पन्न भएको छ । फागुन २३ देखि २७ सम्म पाँच दिन भएको उक्त प्रतियोगितामा पर्वतको भँगरा युवा क्लब विजयी भएको छ भने स्याङ्जाको विस्तारमा...

स्याङ्जा, फागुन २० । स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं १ सिरुबारीमा दसौं गम्भीरसिंह गुरुङ स्मृतिकप भलिबल प्रतियोगिताको आयोजना गरिएको छ । यही फागुन २३ गतेदेखि २७ गतेसम्म गरी कुल ५ दिनसम्म उक्त प्रतियोगिता सञ्चालन हुने भएको छ । यसभन्दा अगाडि पनि यहाँ स्मृतिकप भलिबल विस्तारमा...