खेलकुद

स्याङ्जा, कार्तिक १३ । स्याङ्जा जिल्लाको चापाकाेट नगरपालिका वडा नं २ फ्रेन्डसिप युवा क्लबको आयोजनामा भएको भलिबल प्रतियोगिता समापन कार्यक्रम सम्पन्न भएको छ । भलिबल प्रतियोगिता समापन कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश माननीय संसद नेपाली काङ्ग्रेस गण्डकी प्रदेश सचेतक भागवत् प्रकाश मल्ल, विशिष्ट अतिथि विस्तारमा...

वालिङ, ९ कात्तिक । गण्डकी प्रदेश सांसद एवम् नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका सचेतक भागवतप्रकाश मल्लले खेलबाट नै खेलाडी बाँच्ने आधार बन्नुपर्ने बताउनभुयो । खेललाई व्यावसायिकताका दृष्टिमा अगाडि बढाउन नसकेसम्म खेलाडीको मनोबल अगाडि नबढ्ने भएकाले राज्यले खेलाडीको जीविकोपार्जनमा विशेष जोड दिनुपर्ने बताउनुभएको छ विस्तारमा...

काठमाडौं, कार्तिक ६ । पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर लियोनल मेसीले पहिलोपटक 'ले क्लासिके' खेल्ने भएका छन्। फ्रान्सेली फुटबलको सबैभन्दा ठूलो प्रतिद्वन्द्वीताको खेल खेल्न लागेसँगै मेसीले 'ले क्लासिके' को स्वाद लिन पाउने भएका हुन्। लिग वानमा आइतबार उनको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले विस्तारमा...

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल बर्खास्त भएका छन्। सरकारले सिलवाललाई राखेपको सदस्य सचिवबाट बर्खास्त गरेको हो। मन्त्रिपरिषद् बैठकको निर्णयबाट सिलवाल बर्खास्त भएका हुन्। सरकारले सदस्य सचिव सिलवालसँग यसअघि दुई पटक स्पष्टीकरण सोधेको थियो। सोही स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै विस्तारमा...

०१ कार्तिक, काठमाडौं । सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरुलाई जनही ५ लाख रुपैयाँ पुरस्कार दिने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पुरस्कार दिने निर्णय गरेको हो । खेलाडीहरुलाई ५–५ लाख र प्रशिक्षकहरुलाई ३–३ लाख रुपैयाँ पुरस्कार दिने मन्त्रिपरिषद्ले निर्णय गरेको विस्तारमा...