प्रदेश १

 

 Khabar Bhandar

  श्रावण १६ , २०७७ युवराज पौडेल पशुपतिनाथको मन्दिर आज (आइतबार) दिनभर बन्द हुने भएको छ । शनिबार धनुर्मास पर्व परेको र रातभर पूजा आराधना गरिएकाले आइतबार दिनभर मन्दिर बन्द हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाकाअनुसार अब सोमबार   विस्तारमा...

  २०७७ पुष २६, आईतवार ११:१५
    0
 Khabar Bhandar

२५ पुस, काठमाडौं । काठमाडौंबाट त्यती टाढाको गन्तव्य होइन, बेथानचोक । थोरै यात्रा छिचोल्नसाथ यो मनोहर स्थल पुग्न सकिन्छ । तर, त्यहाँसम्म पुग्ने मेलोमेसो मिलिरहेको थिएन । काठमाडौंको उकुसमुकुसबाट उम्किएर आसपासका खुला ठाउँमा विचरण गर्ने रहर भने मनभित्रै दबिएको थियो । एकपटक सथीहरुसँग कुरैकुरामा बेथानचोक   विस्तारमा...

  २०७७ पुष २५, शनिबार १८:४२
    0
 Khabar Bhandar

२४ पुस, काठमाडाैं । मंसिरको विहान १० बजे सरोज श्रेष्ठलाई किस्ट अस्पतालबाट फोनमा भनियो, ‘अर्को कोभिड डेथ भएको छ, आउनुपर्यो ।’ त्यसको २० मिनेटमा सरोज र विक्रम श्रेष्ठ इमाडोलस्थित अस्पताल पुगेर इनफेक्सन कन्ट्रोल टिमको सहयोगमा पिपिई लगाए । ट्रलीमा एक बण्डल प्लाष्टिक, केही कपडा, कैची र टेप   विस्तारमा...

  २०७७ पुष २४, शुक्रबार १२:५४
    0
 Khabar Bhandar

चिसो निकै बढिसकेको छ। चिसोसँगै शरीरमा हुने समस्या पनि बढेका छन्। रुघा, खोकी, ज्वरो, दम, निमोनियाजस्ता श्वासप्रश्वास सम्बन्धी समस्याका साथै प्रेसर बढ्ने, मुटुरोग आदि पनि बढ्दो छ। चिसोमा धेरै देखिने अर्को समस्या हो हाडजोर्नी सुन्निने, दुख्ने, झमझम गर्ने। यसलाई बोलीचालीमा युरिक एसिड बढेको वा बाथ रोग पनि भनिन्छ।   विस्तारमा...

  २०७७ पुष २१, मंगलवार १०:११
    0
 Khabar Bhandar

केही दिनअघि माडी नगरपालिकाले स्थानीय गाईपालक रूद्रप्रसाद रेग्मीलाई आफ्नो कार्यक्षेत्रकै पहिलो र नमूना व्यवसायिक गाईपालक भनेर सम्मान गर्‍यो। सम्मान पाउँदा रूद्रप्रसादले आफ्नो सुरूआतका संघर्ष झलझली सम्झिए। केही दिनअघि माडी नगरपालिकाले स्थानीय गाईपालक रूद्रप्रसाद रेग्मीलाई आफ्नो कार्यक्षेत्रकै पहिलो र नमूना व्यवसायिक गाईपालक भनेर सम्मान गर्‍यो। सम्मान   विस्तारमा...

  २०७७ पुष २०, सोमबार १४:५५
    0