प्रदेश २

 

 Khabar Bhandar

२४ पुस, काठमाडाैं । मंसिरको विहान १० बजे सरोज श्रेष्ठलाई किस्ट अस्पतालबाट फोनमा भनियो, ‘अर्को कोभिड डेथ भएको छ, आउनुपर्यो ।’ त्यसको २० मिनेटमा सरोज र विक्रम श्रेष्ठ इमाडोलस्थित अस्पताल पुगेर इनफेक्सन कन्ट्रोल टिमको सहयोगमा पिपिई लगाए । ट्रलीमा एक बण्डल प्लाष्टिक, केही कपडा, कैची र टेप   विस्तारमा...

  २०७७ पुष २४, शुक्रबार १२:५४
    0
 Khabar Bhandar

चिसो निकै बढिसकेको छ। चिसोसँगै शरीरमा हुने समस्या पनि बढेका छन्। रुघा, खोकी, ज्वरो, दम, निमोनियाजस्ता श्वासप्रश्वास सम्बन्धी समस्याका साथै प्रेसर बढ्ने, मुटुरोग आदि पनि बढ्दो छ। चिसोमा धेरै देखिने अर्को समस्या हो हाडजोर्नी सुन्निने, दुख्ने, झमझम गर्ने। यसलाई बोलीचालीमा युरिक एसिड बढेको वा बाथ रोग पनि भनिन्छ।   विस्तारमा...

  २०७७ पुष २१, मंगलवार १०:११
    0
 Khabar Bhandar

केही दिनअघि माडी नगरपालिकाले स्थानीय गाईपालक रूद्रप्रसाद रेग्मीलाई आफ्नो कार्यक्षेत्रकै पहिलो र नमूना व्यवसायिक गाईपालक भनेर सम्मान गर्‍यो। सम्मान पाउँदा रूद्रप्रसादले आफ्नो सुरूआतका संघर्ष झलझली सम्झिए। केही दिनअघि माडी नगरपालिकाले स्थानीय गाईपालक रूद्रप्रसाद रेग्मीलाई आफ्नो कार्यक्षेत्रकै पहिलो र नमूना व्यवसायिक गाईपालक भनेर सम्मान गर्‍यो। सम्मान   विस्तारमा...

  २०७७ पुष २०, सोमबार १४:५५
    0
 Khabar Bhandar

बेलायत, पुस २१ । नयाँ स्वरुपको कोरोना भाइरस फैलिन थालेपछि बेलायतमा पुनः देशव्यापी लकडाउन भएको छ । टेलिभिजन सम्बोधनमार्फत प्रधानमन्त्री बोरिस जोन्सनले मंगलबारदेखि पुनः लकडाउन भएको घोषणा गरेका छन् । बेलायमा गत मार्च २३ बाट तीन महिनाभन्दा लामो लकडाउन कायम भएको थियो भने नोभेम्बर ५   विस्तारमा...

  २०७७ पुष २०, सोमबार १२:३८
    0
 Khabar Bhandar

स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित नागढुंगाबाट भारतीय नागरिक पक्राउ परेका छन् । सवारी जाँच गर्ने क्रममा महानगरी प्रहरी प्रभाग नागढुंगाले सोमबार बिहान दुई जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार कपिलवस्तुमा आइरहेको गाडी जाँच गर्दा १ करोड ४७ लाख रुपैयाँ बरामद भएको थियो । पक्राउ   विस्तारमा...

  २०७७ पुष १९, आईतवार २१:०६
    0