बाग्मती प्रदेश

 

 Khabar Bhandar

    भक्तपुर, कात्तिक २१ । भक्तपुर प्रहरीले जुवाखालबाट नगदसहित १५ जनालाई पक्राउ गरेको छ। गए राति चाँगुनारायण नगरपालिका–८ सुडाल पुरीगाँउस्थित मणिराम पुरीका घरमा जुवा खेलिरहेका अवस्थामा महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक लोकबहादुर जिसीको कमाण्डमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। प्रहरी परिसरका प्रहरी   विस्तारमा...

  २०७८ कार्तिक २१, आईतवार १०:३३
    0
 Khabar Bhandar

  कार्तिक १, नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा आज बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । घाइतेमध्ये १० को अवस्था गम्भीर रहेकामा तीन जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो । बा   विस्तारमा...

  २०७८ कार्तिक १, सोमबार १५:२८
    0
 Khabar Bhandar

तस्बिरः रासस   असोज ३१, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौँ जाँदै गरेको बा २ ख ३२६४ नम्बर को बस लामोसाँघु जिरी सडक खण्ड को ६ किलो नजिकै आज दुर्घटना भएको छ । बसमा सवार ३५ यात्रु घाइते भएका छन् भने सहचालकसहित चार जनाको अवस्था   विस्तारमा...

  २०७८ आश्विन ३१, आईतवार १६:५८
    0
 Khabar Bhandar

  काठमाडौ, असोज २९ । नवरात्रको नवौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ देवीअर्थात् सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक परम्परा छ । नवदुर्गा   विस्तारमा...

  २०७८ आश्विन २८, बिहीबार १३:२५
    0
 Khabar Bhandar

  असोज २८, काठमाडौं । उच्चतम सेवा प्रधान गर्ने प्रतिस्पर्धी हवाइ दर तथा होलिडे प्याकेज प्रदान गर्ने विशेषतासहित अष्ट्रेलियामा डोको टुर्सले प्रधान कार्यालय खोलेको छ । सबै खालका यात्रुहरुका लागि सरल र सहज सेवा सुविधा दिने प्रयोजनका लागि कम्पनीको स्थापना भएको बताइएको छ । होलिडे   विस्तारमा...

  २०७८ आश्विन २८, बिहीबार ०९:५२
    0