बाग्मती प्रदेश

काठमाडौं– आगामी असोज १ गतेदेखि सामुदायिक तथा निजी दुवैखाले स्कुल खोल्न प्रशासनले अनुमति दिएको छ। सोमबार उपत्यकाका जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबीचको छलफलपछि स्कुल खोल्न दिने सहमति भएको हो। स्थानीय तहको शिक्षा शाखाले कोभिड संक्रमणको अवस्था हेरेर स्कुल खोल्न दिने सहमति भएको काठमाडौंका विस्तारमा...

काठमाडौं, भदौ १५। वि.सं. २०७५ साल भाद्र १४ गतेका दिन मुक्तिनाथ विकास बैंक लि. लगायत नेपालमा ख्याति प्राप्त व्यवसायिक व्यक्तिहरुको लगानीमा देशको समग्र कृषि क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी लि. चौंथो वर्षमा प्रवेश गरेको छ । तेश्रो वर्ष पार विस्तारमा...

सिर्जना पौडेल, काठमाडौ। कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा भदौ १६ गतेसम्म लम्बिएको छ । मंगलबार बसेको उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साविककै आदेशलाई निरन्तरता दिँदै निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । पुरानै ‘मोडालिटी’लाई निरन्तरता दिँदै निषेधाज्ञा थप गरिएको काठमाडौँका विस्तारमा...

काठमाडौं, २ भदौ । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजिनामा दिएपछि अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने प्रक्रिया सुरू भएको छ । डोरमणि पौडेलले एमाले प्रदेश सभा संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा गरेका छन् र उनको स्थानमा अष्टलक्ष्मी शाक्यलाई सर्वसम्मत दलको नेता चयन गरिएको छ। विस्तारमा...

काठमाण्डौ, सरकारले देशकै पुरानो अस्पताल वीर अस्पतालको नयाँ भवनलाई कोभिड-१९ को एकीकृत केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको छ।आज बसेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई सुरुवातमा ५०० शय्याको युनिफाईड कोभिड अस्पताल बनाउने निर्णय गरेको छ !त्यसले कोभिडविरुद्धको लडाईंमा देशभरिकै अस्पतालहरुको कमान्ड पनि गर्छ । यो विस्तारमा...