गण्डकी प्रदेश

 

 Khabar Bhandar

  युवराज पौडेल/माघ ११ नेपाली काङ्ग्रेसका उपसभापति तथा प्रतिनिधि सभाका सांसद धनराज गुरुङ मतदातालाई धन्यवाद दिन बुधबार स्याङ्जाको चापाकोट नगरपालिकाको वडा नं. ६ र ७ को बरडाँडा, जालिमडाँडा, गैडुभन्ज्याँङ,सामाकोट, मोहमी, पटसार, खार्दी, बंग्रादी लगायतको विभिन्न गाउँमा पुगेका छन्। त्यस क्रममा सांसद गुरुङले आफूलाई अत्याधिक मत   विस्तारमा...

  २०७९ माघ ११, बुधबार २२:५७
    0
 Khabar Bhandar

  युवराज पौडेल स्याङ्जा, माघ १० केही दिन पहिले माघ ०५ गते दिउसो स्याङ्जा जिल्ला वालिङ न.पा. वडा नं. -०८ स्थित मालेबगर खेल मैदानमा फुटबल खेल भईरहेको अवस्थमा अचम्मको घटना भयो । खेल मैदानमा खेल चलिरहेको थियो । खेलको आयोजक थियो वालिङ युनाइटेड फुटबल क्लब   विस्तारमा...

  २०७९ माघ १०, मंगलवार १९:१७
    0
 Khabar Bhandar

  युवराज पौडेल/माघ ०५ नेपालकै पहिलो सुन्तला शीतभण्डार मानिएको पुतलीबजार नगरपालिका ११ मा रहेको स्याङ्जा शीतभण्डार सहकारीमा ठुलो सङ्ख्यामा सुन्तला कुहिँदा सयौंको सङ्ख्यामा किसानहरु मारमा परेका छन् । स्याङ्जा शीतभण्डार सहकारी लिमिटेडबाट सञ्चालित सो शीतभण्डारमा  एक महिना अगाडिदेखि किसानले कोल्ड स्टोर गरेका सुन्तला यतिबेला कुहिँदै गएका छन् । त्यस   विस्तारमा...

  २०७९ माघ ५, बिहीबार १७:१८
    0
 Khabar Bhandar

  युवराज पौडेल स्याङ्जा, पौष २८ निर्वाचन आयोगद्वारा निर्वाचनका विविध पक्षमा सुझाव सङ्कलन गरी आगामी निर्वाचन अझै प्रभावकारी बनाउने उद्देश्यले स्याङ्जामा निर्वाचन समीक्षा कार्यशाला सम्पन्न भएको छ । आज स्याङ्जाको सहयात्री हलमा सम्पन्न भएको उक्त कार्यशालामा प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन २०७९ को समीक्षा कार्यक्रममा   विस्तारमा...

  २०७९ पुष २८, बिहीबार २१:०३
    0
 Khabar Bhandar

  युवराज पौडेल, पौष २५ । फोटोग्राफर मञ्च स्याङ्जाको प्रथम साधारण सभा वालिङ नगरपालिका ११ स्थित बाहुनथानमा सम्पन्न भएको छ । जिल्लाभरका ११ वटा स्थानीय तहमा आफ्नो फोटोग्राफर व्यवसाय सञ्चालन गरेर बसेका सम्पुर्ण व्यावसायीहरुको साझा मञ्चको रूपमा रहेर व्यावसायीहरुका समस्याहरुलाइ सहजीकरण गर्ने र उनीहरूको हकहितमा   विस्तारमा...

  २०७९ पुष २५, सोमबार ०५:५६
    0