गण्डकी प्रदेश

युवराज पौडेल/माघ ११ नेपाली काङ्ग्रेसका उपसभापति तथा प्रतिनिधि सभाका सांसद धनराज गुरुङ मतदातालाई धन्यवाद दिन बुधबार स्याङ्जाको चापाकोट नगरपालिकाको वडा नं. ६ र ७ को बरडाँडा, जालिमडाँडा, गैडुभन्ज्याँङ,सामाकोट, मोहमी, पटसार, खार्दी, बंग्रादी लगायतको विभिन्न गाउँमा पुगेका छन्। त्यस क्रममा सांसद गुरुङले आफूलाई अत्याधिक मत विस्तारमा...

युवराज पौडेल स्याङ्जा, माघ १० केही दिन पहिले माघ ०५ गते दिउसो स्याङ्जा जिल्ला वालिङ न.पा. वडा नं. -०८ स्थित मालेबगर खेल मैदानमा फुटबल खेल भईरहेको अवस्थमा अचम्मको घटना भयो । खेल मैदानमा खेल चलिरहेको थियो । खेलको आयोजक थियो वालिङ युनाइटेड फुटबल क्लब विस्तारमा...

युवराज पौडेल/माघ ०५ नेपालकै पहिलो सुन्तला शीतभण्डार मानिएको पुतलीबजार नगरपालिका ११ मा रहेको स्याङ्जा शीतभण्डार सहकारीमा ठुलो सङ्ख्यामा सुन्तला कुहिँदा सयौंको सङ्ख्यामा किसानहरु मारमा परेका छन् । स्याङ्जा शीतभण्डार सहकारी लिमिटेडबाट सञ्चालित सो शीतभण्डारमा एक महिना अगाडिदेखि किसानले कोल्ड स्टोर गरेका सुन्तला यतिबेला कुहिँदै गएका छन् । त्यस विस्तारमा...

युवराज पौडेल स्याङ्जा, पौष २८ निर्वाचन आयोगद्वारा निर्वाचनका विविध पक्षमा सुझाव सङ्कलन गरी आगामी निर्वाचन अझै प्रभावकारी बनाउने उद्देश्यले स्याङ्जामा निर्वाचन समीक्षा कार्यशाला सम्पन्न भएको छ । आज स्याङ्जाको सहयात्री हलमा सम्पन्न भएको उक्त कार्यशालामा प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन २०७९ को समीक्षा कार्यक्रममा विस्तारमा...

युवराज पौडेल, पौष २५ । फोटोग्राफर मञ्च स्याङ्जाको प्रथम साधारण सभा वालिङ नगरपालिका ११ स्थित बाहुनथानमा सम्पन्न भएको छ । जिल्लाभरका ११ वटा स्थानीय तहमा आफ्नो फोटोग्राफर व्यवसाय सञ्चालन गरेर बसेका सम्पुर्ण व्यावसायीहरुको साझा मञ्चको रूपमा रहेर व्यावसायीहरुका समस्याहरुलाइ सहजीकरण गर्ने र उनीहरूको हकहितमा विस्तारमा...