गण्डकी प्रदेश

स्याङ्जा, ०७ चैत । चैत ५ गते सम्पन्न भएको स्वतन्त्र विधार्थी युनियन (स्ववियु) काे निर्वाचनमा स्याङ्जाका ८ क्याम्पसमध्ये ५ मा नेपाल विद्यार्थी सङ्घका सभापति निर्वाचित भएका छन् । बाँकी २ मा अनेरास्ववियु विजयी भएको छ भने एक ठाउँमा निर्वाचन स्थगित भएको छ । जिल्लाका क्याम्पसमध्ये विस्तारमा...

स्याङ्जा संवाददाता चैत्र ०३ नेपाल विद्यार्थी सङ्घ स्याङ्जाका सभापति पदमा गौरव प्रधानले जिम्मेवारी लिएपछि स्याङ्जा नेबिसङ्घ चलायमान देखिएको छ । विगतमा त्रिभुवन आदर्श बहुमुखी क्याम्पस स्याङ्जाका पूर्व ईकाइ सभापति भएर आफ्नो क्षमता देखाएका प्रधानले अहिले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका सन्दर्भमा नेपाल विद्यार्थी सङ्घलाई जिताउने विस्तारमा...

युवराज पौडेल, चैत्र ०२ । स्याङ्जाको पुतलीबजार ५ बिम्दी ढाँडेमा पाँच दिने होमस्टे व्यवस्थापन तालिम सम्पन्न भएको छ । युएनडिपी र नेपाल पर्यटन बाेर्डकाे साझेदारीमा संचालित जीविकाेपार्जनका लागि पुनरुत्थान कार्यक्रम अन्तर्गत सहकार्य समाज नेपालकाे आयाेजनामा स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वडा नं. ५ बिम्दी ढाँडे विस्तारमा...

स्याङ्जा, चैत्र ०१ । आँधिखोला गाँउपालिकाले आर्थिक बर्ष २०७९/८० को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । रेडियो स्याङ्जा तथा स्याङ्जा टेलिभिजनको सहजीकरणमा पालिकाले वडा नं. ६, फापरथुम स्वास्थ्य चौकीमा सुनुवाई गरेको हो । कार्यक्रममा गाँउपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले सहभागिबाट उठेका जिज्ञासाको विस्तारमा...

स्याङ्जा, फागुन २७ । स्याङ्जा जिल्लाको आँधीखोला ५ मा रहेको प्रद्युम्न पनेरू माविमा पूर्व विद्यार्थी मञ्चको तेस्रो अधिवेशन तथा नवौं साधारण सभा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै आँधीखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले आँधीखोला गाउँपालिकाले आगामी दिनमा भौतिक निर्माणभन्दा पनि शैक्षिक गुणस्तरमा जोड विस्तारमा...