लुम्बिनी प्रदेश

रामपुर नगरपालिकाले महिलाहरूलाई आत्मनिर्भर बनाउने हेतुले अर्गानिक साबुन बनाउने तालिम सगैँ प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । रामपुर नगरपालिकाले गरीबी निवारण गर्ने उद्देश्यका साथ नगरका विभिन्न वडामा संचालन गरेको लघुउद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत उक्त तालिम वडा नं २ मा सम्पन्न गरेको हो विस्तारमा...

रामपुर - रामपुर नगरपालिकाले ११ औँ नगर सभा मार्फत नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आज (शुक्रबार) नगरसभाको उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले आर्थिक वर्ष २०७९–८० को लागी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । रामपुर नगरपालिकाको नीति विस्तारमा...

रामपुर नगरपालिका वडा नम्बर १ को चण्डीहानमा शहरी स्वास्थ्य केन्द्र स्थापना भएको छ। यस्तै वडा नम्बर १ र २ गाँडाकोट पुर्ण खोप सुनिश्चितता घोषणा भएको छ । रामपुर १, चण्डीहानमा बाक्लो बस्ती र स्वास्थ्य चौकीको दुरी टाढा भएकाले स्थानीय जनतालाई गाउँमा स्वास्थ्य सेवा दिने विस्तारमा...

पाल्पा - पाल्पाको रामपुर नगरपालिकाका नबनिर्वाचित जनप्रतिनिधिहरुको पदबहाली भएको छ । स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका नगरप्रमुख रमण बहादुर थापा र उपप्रमुख बालकुमारी थापा सहितका जनप्रतिनिधिहरुले शुक्रबार सपथपछि पदवाहली गरेका हुन् । पदबहाली पुर्व नगरप्रमुख थापाले नगरपालिकाका १० वटै वडाका सबै जनप्रतिनिधिहरुलाई सपथ ग्रहण गराउनुभएको विस्तारमा...

रामपुर। नेवा:समाज रामपुरले सामुहिक बेल विवाह (इहि) कार्यक्रमको आयोजना गर्ने भएको छ । समाजले आइतवार पत्रकार भेटघाट कार्यक्रम गरि वैशाख ८ गते देखि १० गते सम्म सामुहिक बेल विवाह तथा बटुक ( कुमारहरुको व्रतबन्ध) कार्यक्रमको आयोजना गर्ने जानकारी दिएको हो । समाजले नेवारी परम्परामा किशोरहरुको विस्तारमा...