लुम्बिनी प्रदेश

सीता डोटेल पाल्पा ५ चैत नेपाली काग्रेंसका केन्द्रिय सदस्य तथा नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले तोकिएकै मितिमा निर्वाचन हुने बताउनुभएको छ । तोकिएकै समयमा निर्वाचन हुन्छ नयाँ उमेद्वार बन्नुस् राम्रालाई जिताउनुहोस् पाल्पाको रामपुर नगरपालिका विस्तारमा...

पाल्पा, हरि जि सि । पाल्पाको माथागढी कृषि तथा पशु उद्यमशिलता बिकास परियोजना ब्यवस्थापन तथा अनुगमन समितिको बैठक सम्पन्न भएको छ । पछाैटेपन उन्मुलन समाजको आयोजनामा माथागढी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको सहयोगमा माथागढी कृषि तथा पशु उधमशिलता बिकास परियोजना ब्यवस्थापन तथा अनुगमन समितिको विस्तारमा...

रुपन्देही । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने बुद्धमूर्ति भैरहवा आएको छ। लुम्बिनी गार्डेन फाउण्डेसनले लुम्बिनी सांस्कृतिक नगरपालिकामार्फत विमानस्थलका लागि यो बुद्धमूर्ति ल्याइएको हो। दुई अर्ब ५० करोड मूल्यभन्दा बढीको बुद्धमूर्ति भैरहवा भन्सार कार्यालयमा आइपुगेको फाउण्डेसनका महासचिव एकराज गिरीले बताए। म्यानमारमा बनाइएको यो मूर्ति भारत विस्तारमा...

सुशीला रेग्मी रामपुर (पाल्पा), कात्तिक ५ गते । पहाडको कुनाकन्दारबाट कलकल गर्दै बहेको छाङ्दी झरना देख्दै मनमोहक छ । मनै लोभ्याउने यस झरनाले पर्यटक तानिरहेको छ । विशेषगरी सामाजिक सञ्जाल फेसबुकमा तस्वीर राख्न थालेपछि झरनामा रमाउन जाने ह्वात्तै बढेका छन् । फेसबुकमा झरनासँगै रमाउँदै विस्तारमा...

पाल्पा, झारफुक गर्ने वाहानामा जवरजस्ती करणी गर्ने एक युवकलाई प्रहरी कार्यालय पाल्पाले पक्राउ गरेको छ । शुकलागण्डकी नगरपालिका १० खैरेनीका केदार रनपाललाई झारफुक गर्ने भन्दै जवरजस्ती करणी गरेको आरोपमा तानसेन नगरपालिका–३ भगवतीटोलबाट पक्र्राउ गरीएको प्रहरीले जनाएको छ । आरोपित रनपालले तानसेन नगरपालिका बस्ने ३० विस्तारमा...