शिक्षा

 

 Khabar Bhandar

  युवराज पौडेल/माघ ०८ स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वडा नं ३ मा अवस्थित काजिमान हरिटीका माध्यमिक विद्यालयमा शिक्षकहरुका लागि दुई दिने प्रशिक्षण कार्यशाला सम्पन्न भएको छ । उक्त प्रशिक्षण कार्यशालामा पृथ्वीनारायण क्याम्पस पोखराका अङ्ग्रेजी विषयका प्राध्यापक डा.पितृराज बास्तोला र प्राध्यापक दीपेन्द्र पराजुलीले शिक्षकहरुका लागि अङ्ग्रेजी   विस्तारमा...

  २०७९ माघ ८, आईतवार २०:४९
    0
 Khabar Bhandar

  रवीन्द्र माकाजू/माघ ०६ ब्राह्मण समाज नेपालका अध्यक्ष प्रा.डा. नारायणप्रसाद अधिकारीलाई धेरैले विद्वान् वक्ताका रूपमा चिन्दछन् । उनको ओजपूर्ण विद्वताले भरिएको प्रवचन सुनिरहुँ जस्तो लाग्छ । श्रोताहरु उनको धारा प्रवाह भाषण सुनेर अघाउँदैनन् । लाग्छ, उनी पोखराका राम्रा कुशल वक्ता हुन् । उनले अन्तराष्ट्रिय कृष्णभावनामृत   विस्तारमा...

  २०७९ माघ ६, शुक्रबार १५:३१
    0
 Khabar Bhandar

  युवराज पौडेल/२२ पौष स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वडा नं ३ मा रहेको काजिमान हरिटीका माध्यमिक विद्यालयमा आज एक कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ । उक्त पोसाक तथा शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी   विस्तारमा...

  २०७९ पुष २२, शुक्रबार २०:४२
    0
 Khabar Bhandar

  खबर भण्डार संवाददाता स्याङ्जा जिल्लाको सदरमुकामस्थित मालेबगरमा रहेको त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घ क्याम्पस इकाइ र बिबिएस तेस्रो वर्षका विद्यार्थीहरुको आयोजनामा अन्तर कक्षास्तरीय हाजिरीजवाफ प्रतियोगिता आज सम्पन्न भएको छ । हाजिरीजवाफ प्रतियोगितामा बिबिएस प्रथम वर्षको समूह प्रथम भएको छ । सो समूहमा   विस्तारमा...

  २०७९ कार्तिक २, बुधबार २०:११
    0
 Khabar Bhandar

  स्याङ्जा, युवराज पौडेल पुतलीबजार नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिलाई प्राथमिकतामा राखेर काम सुरु गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने अभिप्रायले शैक्षिक क्षेत्रमा काम गरिरहेको बिट्रिस काउन्सिलसँग सहकार्य गरी चरणबद्ध रुपमा विभिन्न कार्यहरु सुरु गरिएको छ । यसै क्रममा बिट्रिस काउन्सिलका   विस्तारमा...

  २०७९ भाद्र २७, सोमबार ०९:२२
    0