समाचार

 

 Khabar Bhandar

  ८  जेठ २०७९ काठमाडौं । नेपाली कांग्रेसका सांसद राजु थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नीति तथा कार्यक्रम के का लागि पुनर्लेखन हुनुपर्ने हो भन्दै प्रतिनिधि सभाको सोमबारको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा ओलीलाई प्रश्न गर्नुभएको छ । बैठकमा आर्थिक बर्ष २०८०/८१ को   विस्तारमा...

  २०८० जेष्ठ ९, मंगलवार १०:४७
    0
 Khabar Bhandar

  ५ जेठ, २०८० स्याङ्जा संवाददाता । स्याङ्जा जिल्लाको पुतलीबजार ३ मा अवस्थित काजिमान हरिटीका माध्यमिक विद्यालयलमा सदा जस्तो आज शुक्रबार अतिरिक्त क्रियाकलाप सम्पन्न भएको छ । यस अन्तर्गत आज अन्तरसदनात्मक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा विभिन्न सदनका गरि करिब दुई   विस्तारमा...

  २०८० जेष्ठ ५, शुक्रबार २०:१६
    0
 Khabar Bhandar

  युवराज पौडेल/वैशाख २९ स्याङ्जाको पुतलीबजार नगरपालिकाले जनजिवनसँग जोडिएका विभिन्न विषयमा महत्वपूर्ण निर्णय गरेको छ । आज शुक्रबार बसेको कार्यपालिकाको ८७ औँ बैठकद्वारा यस्ता विभिन्न निर्णयहरु गरिएको हो । सङ्घीय सरकारले धमाधम बजेट कटौती गरिरहेको समयमा आवश्यक पर्ने बाहेकका तालिम, अभिमुखीकरण, गोष्ठी, सेमिनार र क्षमता   विस्तारमा...

  २०८० बैशाख २९, शुक्रबार २२:२१
    0
 Khabar Bhandar

  युवराज पौडेल/२५ वैशाख । दोस्रो ढाँडा हुलाक क्लबद्वारा आयोजित अन्तरक्लब स्तरीय भलिबल प्रतियोगिता स्याङ्जाको पुतलीबजार नगरपालिका ५ बिम्दी ढाँडा हुलाकमा शनिबार सम्पन्न भएको छ । वैशाख १९ गतेदेखि सञ्चालित भलिबल प्रतियोगिता शनिबार समापन भएको छ । पुतलीबजार नगरपालिका प्रमुखले वैशाख १९ मा उक्त अन्तरक्लब   विस्तारमा...

  २०८० बैशाख २५, सोमबार ०६:१७
    0
 Khabar Bhandar

  वैशाख १०, २०८० दलित उत्थान केन्द्र अर्जुनचौपारीले अर्जुन चौपारी गाउँ पालिका वडा न.२ खाल्टेका हुमबहादुर बि.क. को घर निर्माण गरेर हस्तान्तरण गरेको छ । बिकको २ वर्ष अगाडि घर भत्किएको थियो । घर भत्किएपछि बिकको परिवार अर्काको घरमा बस्दै आएका थिए । त्यस्तै गरी   विस्तारमा...

  २०८० बैशाख १०, आईतवार १६:२५
    0