समाचार

 

 Khabar Bhandar

  युवराज पौडेल,  १५ माघ । स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका आयोजनामा तथा हिमालय आँखा अस्पताल तथा रोटरी क्लब अफ पोखराको प्राविधिक सहयोगमा पुतलीबजारको वडा नं ४ अन्तर्गत गणेशपुर स्वास्थ्य चौकी र फुलबारी माध्यमिक विद्यालय रामकोशमा आज निशुल्क आँखा शिविर सम्पन्न भएको छ । १५ देखि   विस्तारमा...

  २०७९ माघ १५, आईतवार २१:०१
    0
 Khabar Bhandar

  युवराज पौडेल/माघ १४ नेपाल शिक्षक सङ्घ आँधीखोला गाउँपालिका कार्यसमितिक‍ो दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । आँधीखोला-५ सेतीदोभानमा भएको उक्त अधिवेशनले नयाँ कार्यसमिति समेत गठन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा जगदीश पौडेल, उपाध्यक्षमा तुलसी सापकोटा, उपाध्यक्षमा रामकृष्ण सापकोटा, सचिवमा रमेश ढकाल, अर्थ सचिवमा   विस्तारमा...

  २०७९ माघ १४, शनिबार २१:००
    0
 Khabar Bhandar

  युवराज पौडेल/माघ ११ नेपाली काङ्ग्रेसका उपसभापति तथा प्रतिनिधि सभाका सांसद धनराज गुरुङ मतदातालाई धन्यवाद दिन बुधबार स्याङ्जाको चापाकोट नगरपालिकाको वडा नं. ६ र ७ को बरडाँडा, जालिमडाँडा, गैडुभन्ज्याँङ,सामाकोट, मोहमी, पटसार, खार्दी, बंग्रादी लगायतको विभिन्न गाउँमा पुगेका छन्। त्यस क्रममा सांसद गुरुङले आफूलाई अत्याधिक मत   विस्तारमा...

  २०७९ माघ ११, बुधबार २२:५७
    0
 Khabar Bhandar

  युवराज पौडेल स्याङ्जा, माघ १० केही दिन पहिले माघ ०५ गते दिउसो स्याङ्जा जिल्ला वालिङ न.पा. वडा नं. -०८ स्थित मालेबगर खेल मैदानमा फुटबल खेल भईरहेको अवस्थमा अचम्मको घटना भयो । खेल मैदानमा खेल चलिरहेको थियो । खेलको आयोजक थियो वालिङ युनाइटेड फुटबल क्लब   विस्तारमा...

  २०७९ माघ १०, मंगलवार १९:१७
    0
 Khabar Bhandar

  युवराज पौडेल/माघ ०८ स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वडा नं ३ मा अवस्थित काजिमान हरिटीका माध्यमिक विद्यालयमा शिक्षकहरुका लागि दुई दिने प्रशिक्षण कार्यशाला सम्पन्न भएको छ । उक्त प्रशिक्षण कार्यशालामा पृथ्वीनारायण क्याम्पस पोखराका अङ्ग्रेजी विषयका प्राध्यापक डा.पितृराज बास्तोला र प्राध्यापक दीपेन्द्र पराजुलीले शिक्षकहरुका लागि अङ्ग्रेजी   विस्तारमा...

  २०७९ माघ ८, आईतवार २०:४९
    0