समाज

 

 Khabar Bhandar

  रविन्द्र माकाजु/माघ ०४ पृथ्वीनारायण कलेजको पहिलो स्वतन्त्र विद्यार्थी युनियनको सभापति को थिए भनेर भन्ने हो भने धेरैलाई थाहा नहुन सक्छ । यसको सही उत्तर हो–त्रिभुवन शर्मा । जो २०२४ साल कार्तिक २९ गते पहिलोपल्ट भएको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा विजयी भएर आफ्नो नाम र   विस्तारमा...

  २०७९ माघ ५, बिहीबार ०५:०६
    0
 Khabar Bhandar

  युवराज पौडेल/माघ ०२ स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका ओहिया सम्दिखोला जन्मथलो भई हाल पोखरामा बसोबास गर्ने युवाहरूको पहलमा ओहिया-सम्दिखोला पोखरा सम्पर्क मन्च शनिबार गठन भएको छ । प्रा.डा. दिलबहादुर क्षेत्री लगायत सल्लाहकार रहनुभएको उक्त मञ्चको अध्यक्षमा अमृत बहादुर क्षेत्री चयन हुनुभएको छ । त्यस्तै मञ्चको   विस्तारमा...

  २०७९ माघ २, सोमबार ०९:३४
    0
 Khabar Bhandar

  युवराज पौडेल/माघ ०१ स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं २ मडुवामा आजबाट तीन दिने वडास्तरीय पुरूष भलिबल प्रतियोगिता एवम् विविध सांस्कृतिक कार्यक्रम शुभारम्भ भएको छ । कार्यक्रम उद्घाटन गर्दै आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले खेलबाट युवाहरूमा अनुशासन र सामुहिकताको भावना अभिवृद्धि हुने बताउँदै खेललाई व्यावसायिक   विस्तारमा...

  २०७९ माघ १, आईतवार २०:३०
    0
 Khabar Bhandar

  युवराज पौडेल श्री शिवशक्ति बहुद्देश्यीय सहकारी संस्था पुतलीबजार ३ ले २०७९ भदौ २९ गते बाल दिवसको अवसरमा श्री चण्डीकालिका बहिरा आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग गरेको छ । आवासीयरुपमा बस्ने बालबालिकाहरुलाई सहयोग पुर्याउने उद्देश्यले संस्थाले सहयोगको कार्यक्रम आयोजना गरेको छ । श्री चण्डीकालिका बहिरा आधारभूत   विस्तारमा...

  २०७९ भाद्र २९, बुधबार २०:४४
    0
 Khabar Bhandar

  खबर भण्डार संवाददाता स्याङ्जाका चर्चित कलाकार घनश्याम रिजाल, रामजी खाँड, शिव हमाल र अस्मिता रनपालले संयुक्त रुपमा बम्बैको साडी गीत बजारमा ल्याएका छन् । नेपालीहरुको महान् चाड तीजको आगमनको बेलामा उनीहरुले यो गीत दर्शक श्रोताहरुसामु प्रस्तुत गरेका छन् । यी ४ जना स्याङ्जालीको सहकार्यमा   विस्तारमा...

  २०७९ श्रावण १२, बिहीबार २१:४४
    0