समाज

युवराज पौडेल असार २९ गण्डकी प्रदेशका शिक्षा, संस्कृति तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले आफ्नो कामप्रति कसैलाई शङ्का छ भने सम्बन्धित निकायबाट छानविन होस् भन्दै गलत गरेको भए कठघरामा उभिन तयार रहेको बताउनुभएको छ । गण्डकी प्रदेश सभामा सांसदहरुका प्रश्नको उत्तर दिँदै मन्त्री श्रेष्ठले विस्तारमा...

चापाकोट, असार २६। आषाढ शुक्ल एकादशी (हरिसयनी एकादशी) को अवसरमा चापाकोट नगरपालिका वडा नं ६ मा तुलसी रोपण तथा जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा चापाकोट नगरपालिका वडा नं ६ केलादिघाट परिसरमा निर्माण गरिएको एक सय आठ तुलसीको मठमा तुलसी रोपण तथा विस्तारमा...

स्याङ्जा, युवराज पौडेल । स्याङ्जा जिल्ला आँधीखोला गाँउपालिका वडा नं. २ चिलाउनेबास थुम गाँउमा वि.स. १९८५ साल असार २४ गते जन्मेर आँधीखोला गाँउपालिका वडा नं. ५ सेतीदोभानमा छ दशकसम्म नागरिकहरुको औषधोपचार कार्यमा संलग्न गंगाप्रसाद शर्माको योगदानलाई चिरकालसम्म जिवन्त राख्ने उद्देश्यले उहाँकी धर्मपत्नी भागीरथीदेवी समेतको विस्तारमा...

रामपुर नगरपालिकाले महिलाहरूलाई आत्मनिर्भर बनाउने हेतुले अर्गानिक साबुन बनाउने तालिम सगैँ प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । रामपुर नगरपालिकाले गरीबी निवारण गर्ने उद्देश्यका साथ नगरका विभिन्न वडामा संचालन गरेको लघुउद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत उक्त तालिम वडा नं २ मा सम्पन्न गरेको हो विस्तारमा...

स्याङ्जा- असार १६, अस्तिदेखिको बर्षाका कारण बिहीवार विहान स्याङ्जामा घर भत्किदा एक बालिकाको मृत्यु भएको छ भने अर्का बालक घाईते छन। गल्याङ नगरपालिका १० पक्वादी स्थित डुविनडाँडाका ढाकाराम भट्टराईको घर भत्किदा उनका १५ बर्षिया छोरी रेखा भट्टराई र १६ बर्षिय लक्ष्मीकान्त भट्टराई घाईते भएका थिए। विस्तारमा...