स्वास्थ्य

स्याङ्जा, चैत्र २५ नमूना अन्तर समूह महिला सञ्जाल पुतलीबजार ३ को आयोजना, जिल्ला अस्पताल स्याङ्जाको प्राविधिक सहयोग र पुतलीबजार नगरपालिका वडा नं ३ को आर्थिक सहयोगमा पुतलीबजार नगरपालिका वडा नम्बर ३ स्थित श्री सरस्वती माध्यमिक विद्यालय गैरीखेतमा २०७९ चैत्र २५ गते पाठेघरको मुखको क्यान्सर विस्तारमा...

युवराज पौडेल, १५ फागुन । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजना, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय पशु सेवा विभाग केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाडौको प्राविधिक सहयोग एवं पुतलीबजार नगरपालिकाको समन्वयमा घरपालुवा /सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज विरुद्ध खोप कार्यक्रम आइतबार सम्पन्न विस्तारमा...

युवराज पौडेल, ०९ फागुन । ४ हजार ५ सयभन्दा बढीको आँखा परीक्षणसहित सयौंको मोतियाविन्दुको शल्यक्रियासहित देशकै सबैभन्दा बृहत् आँखा शिविर सञ्चालन गर्ने पहिलो पालिका स्याङ्जाको पुतलीबजार नगरपालिका बनेको आयोजकले दाबी गरेका छन् । पुतलीबजार नगरपालिकाको आयोजना तथा हिमालयन आखा अस्पताल पोखरा, एनआरएन यूके, नेत्रज्योती विस्तारमा...

स्याङ्जा, ०८ फागुन ओहिया सम्धीखोला पोखरा सम्पर्क मञ्चद्वारा आँधीखोला गाउँपालिका ५ पुलको मुखमा आँखा शिविर सम्पन्न भएको छ । हिमालय आँखा अस्पताल घारीपाटनको प्राविधिक सहयोगमा शनिबार उक्त शिविर सञ्चालन भएको हो । शिविरमा २०८ जनाको आँखा निशुल्क जाँच गरिएको थियो । १९२ जनालाई निशुल्क विस्तारमा...

युवराज पौडेल, १५ माघ । स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका आयोजनामा तथा हिमालय आँखा अस्पताल तथा रोटरी क्लब अफ पोखराको प्राविधिक सहयोगमा पुतलीबजारको वडा नं ४ अन्तर्गत गणेशपुर स्वास्थ्य चौकी र फुलबारी माध्यमिक विद्यालय रामकोशमा आज निशुल्क आँखा शिविर सम्पन्न भएको छ । १५ देखि विस्तारमा...