स्वास्थ्य

 

 Khabar Bhandar

  युवराज पौडेल/ पौष २९ स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिकाको कार्यालय र पुतलीबजार नगरपालिका वडा नं ५ को आयोजना तथा चरक मेमोरियल अस्पताल पोखराको प्राविधिक सहयोगमा पुतलीबजार वडा नं ५  पौवेगौंडेमा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । आज सम्पन्न भएको स्वास्थ्य शिविरमा प्रसुति   विस्तारमा...

  २०७९ पुष २९, शुक्रबार २०:३१
    0
 Khabar Bhandar

  खबर भण्डार संवाददाता स्याङ्जा जिल्लाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जिल्ला अस्पताल स्याङ्जाको आज आकस्मिक अनुगमन गर्नुभएको छ । जिल्ला अस्पतालको अनुगमनका क्रममा उहाँले ओपिडी, प्रयोगशाला, आकस्मिक कक्ष, हिंसापीडितहरुको लागि अस्पतालमा आधारित लैङगिक हिंसा सम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी), फार्मेसी आदिको अनुगमन गर्नुभएको   विस्तारमा...

  २०७९ आश्विन ३०, आईतवार २१:१०
    0
 Khabar Bhandar

  स्याङ्जा, असोज १४ युवराज पौडेल ।  डेंगी सङक्रमण रोकथामका लागि सरोकारवाला निकायसँग नगरस्तरीय अभिमुखीकरण तथा ‘लार्भा खोज र नष्ट गर अभियान’ कार्यक्रम पुतलीबजार नगरपालिकामा सम्पन्न भएको छ । पुतलीबजार नगरपालिकाको आयोजनामा उक्त अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा डेंगी रोगसँग सम्बन्धित विभिन्न पक्षको   विस्तारमा...

  २०७९ आश्विन १४, शुक्रबार १५:५२
    0
 Khabar Bhandar

  स्याङ्जा, युवराज पौडेल स्थानीय तहमा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रम सुआहारा दोस्रो कार्यक्रमको सिकाइ आदानप्रदान सम्बन्धी कार्यशाला गोष्ठी आज पुतलीबजार नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । पुतलीबजार नगरपालिकाको अगुवाइमा र सुआहारा परियोजना र दियालो गैह्र सरकारी संस्थाको संयुक्त पहलमा एकीकृत पोषण सम्बन्धी सिकाइ आदानप्रदान   विस्तारमा...

  २०७९ भाद्र २८, मंगलवार १९:४०
    0
 Khabar Bhandar

  युवराज पौडेल स्याङ्जा जिल्ला पुतलीबजार ११ मा अवस्थित करेन्डाँडा स्वास्थ्य चौकी करेन्डाँडामा आज एक कार्यक्रमका बिच पोषण बहिरङ्ग उपचार केन्द्रको शुभारम्भ गरिएको छ । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरुमा हुनसक्ने पोषण सम्बन्धी समस्यालाई समाधान गर्ने उद्देश्यले उक्त केन्द्रको स्थापना गरिएको हो । उक्त पोषण   विस्तारमा...

  २०७९ भाद्र २२, बुधबार १७:३४
    0