स्वास्थ्य

 

 Khabar Bhandar

युवराज पौडेल नेपालमा सबैभन्दा राज्यद्वारा हेपिएको वर्ग शिक्षक हो भन्ने कुरालाई फेरि एकपटक कोभिडको खोप नलगाएको सन्दर्भले राम्रैसँग पुष्टि गरेको छ । दैनिक सयौं विद्यार्थीसँग सम्पर्कमा रहेर शिक्षण गर्ने शिक्षकको स्वास्थ्य जोखिमका बारेमा सोच्ने यो मुलुकमा कोही भएन । कोभिड खोप नेताले लगाए, निजामतीले लगाए,   विस्तारमा...

  २०७८ बैशाख १७, शुक्रबार ०९:५२
    0
 Khabar Bhandar

देशभरीनै नयाँ प्रकृतिको भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण बढेकाले पाल्पामा पनि एक हप्ताको लागि निषेधाज्ञा जारी गरिएको छ । बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसिसिएमसि) को बैठकले हालको सम्भावित जोखिमको अवस्थालाई मध्यनजर गर्दै वैशाख १७ गते राती १२ बजेदेखि वैशाख २४ गते सम्मको   विस्तारमा...

  २०७८ बैशाख १५, बुधबार १९:०२
    0
 Khabar Bhandar

पाल्पा, नयाँ प्रकृतिको भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण बढेकोसगै रामपुर नगरपालिकामा आज राती १२ बजे देखि नगर भित्रका यातायातमा जोर विजोर प्रणाली लागु गरेको छ । शुक्रबार नगरपालिकामा बसेको सर्वपक्षिय बैठकले अत्यावश्यक सेवामा प्रयोग हुने सवारी बाहेक अन्य यात्रु बाहक तथा निजी सवारीमा जोरविजोर प्रणाली   विस्तारमा...

  २०७८ बैशाख ११, शनिबार २१:०५
    0
 Khabar Bhandar

पाल्पा, रामपुर अस्पतालद्वारा गत मंगलबार पहिलो पटक शल्यक्रिया मार्फत सफल प्रसुती सेवा प्रदान गरेसगै आज सुत्केरी बिदाइ तथा सुभकामना कार्यक्रम सम्पन्न गरीएको छ । कार्यक्रममा नयाँ सेवाको सफल सुरुवात भएसगै नावालक र बाबुआमालाई सम्मान गरीएको हो । कार्यक्रममा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष बासुदेव शर्मा   विस्तारमा...

  २०७८ बैशाख ११, शनिबार २१:०१
    0